ताप्लेजुङको खेजेनिम केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको खेजेनिमलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार राती १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प चार दशमलव १ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर