माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।

शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका छन्।

बैठकमा नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थिति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *