प्रधानमन्त्री ओली र सन्दुक रुइतबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले भेटवार्ता गरेका छन् ।

भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आज आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा स रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो ।

प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, बाहिर झमझम पानी परिरहेको थियो ।भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर