भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल भ्रमणमा आउँदै

भारतीय जनता पार्टीका राष्ट्रिय कोषाध्यक्ष राजेश अग्रवाल नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी निजी भ्रमणमा आउने भएपनि नेपालमा रहदा सत्तारूढ दलका नेताहरुसँग उनको भेटघाट हुने बताइएको छ।

विश्वस्त सूत्रका अनुसार अग्रवाल परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आउन लागेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर