भिडियोमा हेर्नुहोस् सौर्य एयर दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । एक जनाकाे जीवितै उद्धार गरिएकाे  छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

काठमाडौंबाट पोखराका लागि बिहान ११:११ बजे उडेको विमान दुर्घटना भएको थियो ।

हेर्नुस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर