प्रतिनिधिसभामा मतविभाजन प्रक्रिया सुरू [LIVE]

प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

विश्वासको मतका लागि प्रस्ताव पेस भएर छलफल सकिएको छ । अहिले मतविभाजन प्रक्रिया सुरू भएको छ ।

त्यसअघि सभामुख देवराज घिमिरेले मतविभाजनमा अपनाइने प्रक्रियाबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर