प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीकाे ‘ह्वीप’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको छ ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिएको नेता मेटमणि चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर