गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौंस्थित बागमती नदी (गौरीघाट जल मापन केन्द्र) मा जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज साँझ ५:३० बजे जलसतहले सतर्कता तह पार गरेको जनाएको हो ।

बाढी बढ्दो क्रममा रहेकाले बागमती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *