
रूसमा विमान दुर्घटना, तीन जनाको मृत्यु


दुर्घटनास्थल । तस्बिर : रोयटर्स ।
रूसको मस्कोमा विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक जानकारीका अनुसार रूसी डिजाइन गरिएको सुपरजेट १०० विमान मस्को क्षेत्रको कोलोमेन्स्की जिल्लाको जंगल क्षेत्रमा खसेको थियो । निर्धारित मर्मतपछि परीक्षण उडानको क्रममा दुर्घटना भएको हो ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया