
प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् ।
शुक्रबार विश्वासको मतका लागि दाहालले पेस गरेको प्रस्तावमा सभाका बहुमत सदस्यले विपक्षमा मतदान गरेका हुन् ।
उपस्थित – २५८
पक्ष – ६३
विपक्ष – १९४
तटस्थ – १
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया