विश्वासको मतको विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गर्ने प्रस्तावको विपक्षमा मत जाहेर गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *