एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गर्ने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० जना सदस्य छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर