मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
२४ असार २०८१ २०:०९
पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।
पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।
- खाद्य व्यवस्थाले सुरु गर्यो खसीबोका र च्याङ्ग्राको बिक्री, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री गर्ने
- सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने
- २१ बर्षपछि फिर्ता आएको पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
प्रतिक्रिया