पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको हो । उनले भने पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर