तनहुँमा बाढीमा फसेका दर्शनार्थीको सशस्त्र प्रहरीले गर्‍याे उद्धार (भिडियाे)

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बाढीका कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानुबाट खटिएको २५ जना सुरक्षा फौजको टोलीले डोरीको सहायताबाट उनीहरूको सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको हो ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *