हुन्डाईको विद्युतीय गाडी कोना खरिदमा शून्य प्रतिशत ब्याजदर

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि नयाँ योजना ल्याएको छ ।

कम्पनीले विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना ल्याएको हो । ग्राहकले कोना गाडी ५० प्रतिशत डाउनपेमेन्ट गरी किन्न सक्नेछन्। बाँकी रकम ५ वर्षभित्र तिरे हुन्छ।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ। कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रूपैयाँ र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रूपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *