जिल्ला न्यायाधीशमा ८ जनाको नाम सिफारिस

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि ८ जनालाई सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।

विभिन्न सेवामा कार्यरत कर्मचारीहरूबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ ।

को-को भए सिफारिस ? हेरौं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर