रास्वपाको सचिवालय बैठक बस्दै
१८ असार २०८१ ८:२७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक बिहान ८ बजे सिंहदरवारमा बस्ने रास्वपाको एक सांसदले बताए ।
सत्ता फेरबदलको तयारीपछि रास्वपाले अबको रणनीति स्वरूप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।
प्रतिक्रिया