सरकार फेरिने संकेतलाई थप बल : एमाले मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

वर्तमान सरकार परिवर्तन हुन सक्ने चर्चाका बीच हालको सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट डाकेका छन् । ओलीले साँझ मन्त्रीहरूलाई बोलाएका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण हुन सक्ने संकेतलाई यसले थप बल दिएको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको सम्भावनाको चर्चा भइरहेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *