
प्रतिनिधिसभा बैठकबाट तीन विधेयक पारित


फाइल तस्बिर ।
प्रतिनिधिसभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले तीनवटा विधेयक पारित गरेको हो ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक-२०८१, राष्ट्र ऋण उठाउने विधेयक-२०८१ र भन्सार महसुल विधेयक-२०८१ बहुमतले पारित भएको हो ।
यसअघि नै सरकारले पेस गरेको विनियोजन विधेयक-२०८१ पनि पारित भइसकेको छ ।
प्रतिक्रिया