
आज आएन एसईईको नतिजा, भोलि बिहान सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।
बुधबार नै नतिजा प्रकाशन गर्ने गरी बोर्डको बैठक बसेकामा केही प्राविधिक तयारी नपुगेको भन्दै बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय बैठकले गरेको हो ।
गत १५ चैतदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया