प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित (नामावलीसहित)

प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित भएको छ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०८० कार्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा आइतवार प्रकाशित गरिएको हो।

अन्तिम नतिजामा उत्तीर्ण भएका ९६ जनाको नामावली सार्वजनिक गरिएको छ ।

नामावली

file:///C:/Users/unique%20computer%20hous/Downloads/ins-final_result_notice-2081-03-09.pdf

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर