दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का
७ असार २०८१ ७:११
दार्चुलाको धरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार बिहान ५ बजेर ५० मिनेटमा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प तीन दशमलव ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया