इन्स्पेक्टर साह र तिवारी डिएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधवार(आज) २३ गते बसेको बढुवा समितिको बैठकबाट प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप-समूह सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकलाई सोही समूहको तर्फको प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर