दैलेखमा ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प

दैलेख जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १० बजेर ३४ मिनेटमा जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

केन्द्रका अनुसार भूकम्प चार दशमलव १ म्याग्निच्युड क्षमताकाे मापन गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर