लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङकाे तान्जेगाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले ८ बजेर ३८ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।

केन्द्रका अनुसार भूकम्प तीन दशमलव ७ रेक्टर स्केल मापन गरिएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर