प्रहरीका २६३ सहायक हवलदार हवलदारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका २६३ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले २६३ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर