नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी-२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रङ्गशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो ।

तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो ।

नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर