१६ जिल्लाका सिडिओसहित २५ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारले सात जना सचिव सरुवा गरेको भोलिपल्ट १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ जना सहसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले बुधबार सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सात जना सचिव सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *