भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड बजेट

सरकारले जाजरकोट र रुकुम पश्चिममा आएको भुकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर