बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य सम्भव छ : चन्द्र ढकाल
१५ जेठ २०८१ १९:३८
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका अन्य लक्ष्य कार्यान्वयन गर्न सकेमा आर्थिक वृद्धिको लक्ष्य भेट्न सकिने बताएका हुन् ।
प्रतिक्रिया