सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । 

आगामी आर्थिक वर्षको बजेट संसद्‌मा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको जानकारी दिए। 

‘जेष्ठ नागरिक लगायत लक्षित समुदायलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तरता दिएको छु,’ उनले भने, ‘यसका लागि १ खर्ब १६ अर्ब विनियोजित गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर