आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो ।

मध्यपहाडी क्षेत्रमा होटल बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । 

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *