यस्तो छ राष्ट्रपतिसमक्ष पेश गरिएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन (पूर्णपाठ)
१३ जेठ २०८१ १८:५५
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिक्रिया