प्रहरीका ६४ सई वरिष्ठ सईमा बढुवा तथा पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा गरेको हो ।

साथै उनीहरुलाई सईबाट वरिष्ठ सईमा बढुवापछि पदस्थापन पनि गरिएको छ । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर