प्रहरीका १६९ असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर