प्रहरी निरीक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक (नामावलीसहित)

लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

आयोगले सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

प्रहरीको विज्ञापन नम्बर ०१/०८०-८१  (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।

नामावली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर