
उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाको इजलासमा


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ।
जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित ७ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी दायर गरेको रिटमा पेशी तोकिएको हो ।
प्रतिक्रिया