![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर](https://www.pardafas.com/wp-content/uploads/2024/04/Foreign-Exchange-2024.jpg)
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया