दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराइने
१ जेठ २०८१ १६:३३
सरकारले दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै सो घोषणा गरेका हुन् ।
नेपालको आफ्नै भू-उपग्रह निर्माण कार्य अगाडि बढाउने नीति समेत सरकारले लिएको छ ।
प्रतिक्रिया