मधेस सरकारबाट माओवादीका मन्त्रीले दिए राजीनामा

मधेश सरकारमा रहेका माओवादीका मन्त्रीले आइतबार राजीनामा दिएका छन्  । यससँगै मधेस सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

माओवादीबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण थिए भने भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर