
नेपाल र कतारबीच द्विपक्षीय भेटवार्ता सुरु

नेपाल र कतारको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । होटेल सोल्टीमा सुरु भएको बैठकमा केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि द्विपक्षीय बैठक बसेको हो ।
प्रतिक्रिया