
तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने


फाइल फोटो
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका निर्णय र परम्परालाई सच्याउन समय लाग्ने बताएका छन्।
कतारका अमिर शेख तमिम बिन हमाद मंगलबार नेपाल भ्रमणमा आउन लागेका छन्। उनी नेपाल आउन लागेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ। सरकारको उक्त कदमकाे चौतर्फी आलोचन भएपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका हुन्।
प्रतिक्रिया