गण्डकीको संसद् बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
७ वैशाख २०८१ १४:१४
नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद बैठक निर्णय गरेको हो ।
कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।
प्रतिक्रिया