लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन

लुम्बिनी प्रदेशमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुन विनाविभागीय मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर