समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौँ महानगरको अपिल
५ चैत २०८० १०:१६
काठमाडौँ महानगरपालिकाले सहकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।
महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया