रसुवा केन्द्रबिन्दु भएर भूकम्प
४ चैत २०८० १०:०३
रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
बिहान ९ बजेर ४४ मिनेट जादा जिल्लाको जुरेढुंगा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केहि छेती त भएन होला नि है????? be careful all nepal मा बसिराख्नु भएका तमानमित्रहरु 💙
Kumar Tamang
Kasai lai chot patak t lagena ni
Omg