नवगठित मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सम्पन्न

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् ।

नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर