कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी

नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

काठमाडौं- नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

देउवा निवास बुढानीलकण्ठमा बैठक चलिरहेको हाे।

सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

आजै बिहान सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

एमालेसहितकाे नयाँ सत्ता समीकरले आकार लिएपछि कांगेस झस्किएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *