कानुन समितिको बैठक स्थगित

टिआरसी विधेयक टुंग्याउन सोमबार बिहान ८ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

राजनीतिक समीकरण फेरबदलको दौडधुपकाबीच मन्त्री र सचेतकहरू उपस्थित नभएपछि सभापति विमला सुवेदीले बैठक स्थगित गरेकी हुन्  ।

टिआरसी विधेयकमा अब दुईवटा विषय मिल्न बाँकी छ। थाती चारमध्ये दुइटा विषय आइतबार समितिले टुंग्याएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर